लडर्सको मैदानमा नेपाली क्रिकेट टोली

लन्डन- नेपाली राष्ट्रिय क्रिकेट टिम आज क्रिकेटको ऐतिहासिक मैदान लर्डसमा खेल्ने भएको छ । हरेक क्रिकेटरले क्रिकेटको मक्का मानिने लर्डसमा खेल्ने सपना बुनेका हुन्छन् । जुन सपना नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले मंगलबार पूरा गर्नेछन् । नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग एक दिवसीय खेल खेल्ने … Continue reading लडर्सको मैदानमा नेपाली क्रिकेट टोली